Free Hindi Books. Best and Largest Collection of Hindi PDF Books to Download | मुफ्त हिंदी पुस्तकें |

चाणक्य नीति : चाणक्य | Chanakya Neeti : Chanakya

 

चाणक्य नीति : चाणक्य | Chanakya Neeti : Chanakya

चाणक्य नीति : चाणक्य | Chanakya Neeti : Chanakya के बारे में अधिक जानकारी :

इस पुस्तक का नाम : चाणक्य नीति है | इस पुस्तक के लेखक हैं : Chanakya | Chanakya की अन्य पुस्तकें पढने के लिए क्लिक करें : | इस पुस्तक का कुल साइज 23.7 MB है | पुस्तक में कुल 237 पृष्ठ हैं |नीचे चाणक्य नीति का डाउनलोड लिंक दिया गया है जहाँ से आप इस पुस्तक को मुफ्त डाउनलोड कर सकते हैं | चाणक्य नीति पुस्तक की श्रेणियां हैं : dharm, Knowledge, manovigyan

Name of the Book is : Chanakya Neeti | This Book is written by Chanakya | To Read and Download More Books written by Chanakya in Hindi, Please Click : | The size of this book is 23.7 MB | This Book has 237 Pages | The Download link of the book "Chanakya Neeti" is given above, you can downlaod Chanakya Neeti from the above link for free | Chanakya Neeti is posted under following categories dharm, Knowledge, manovigyan |


पुस्तक के लेखक :
पुस्तक की श्रेणी : , ,
पुस्तक का साइज : 23.7 MB
कुल पृष्ठ : 237
यदि इस पेज में कोई त्रुटी हो तो कृपया नीचे कमेन्ट में सूचित करें |
पुस्तक का एक अंश नीचे दिया गया है : यह अंश मशीनी टाइपिंग है, इसमें त्रुटियाँ संभव हैं, इसे पुस्तक का हिस्सा न माना जाये |

चाणक्यको जन्म ईसाभन्दा लगभग ४०० वर्ष पहिले भारतको तक्षशिला (प्राचीन गान्धार नगर वर्तमान पाकिस्तानमा रहेको रावलपिण्डी नजीक विश्वप्रसिद्ध केन्द्रका रूपमा रहेको महत्त्वपूर्ण स्थल, कुन्तीपुत्र अर्जुनका पनाति जनमेजयले सर्पयश गरेको प्रसिद्ध ठाउँ) मा एक गरीब ब्राह्मण परिवारमा भएको थियो । उनको आमाको नाम के थियो ? हालसम्म पनि थाहा पाउन सकिएको छैन तर बुबाको नाम चणक भएकोले उनलाई चाणक्य भनिएको हो भन्ने जनश्रुति छ। जे होस्तक्षशिला त्यस समय सबै प्रकारका विद्याहरूको केन्द्र थियो । चाणक्यले जव तक्षशिलामा रहेर विद्याध्ययन पूरा गरे तब तिनी उच्च शिक्षा हासिल गर्न पाटली पुत्र' भन्ने ठाउँमा आए । त्यस समय त्यहाँ मगध राज्यका राजा घननन्द (नन्द) ले राज्य संचालन गरी बसेका थिए तर त्यो राजा निकै लोभी र अत्याचारी थियो । चाणक्यले उसको व्यवहार र स्वभावमा केही परिवर्तन ल्याउन चाहन्थे तर उसको स्वभावमा केही नगण्यरूपमा मात्र परिवर्तन आए पनि पूर्णरूपमा बदलिएको भने थिएन । चाणक्य विद्वान् र अद्वितीय प्रतिभाका घनी थिए । तर उनी रूपमा भने राम्रा थिएनन्। वर्ण विलकुल कालो थियो ।
एकदिन घननन्द नामका त्यो राजाले चाणक्यलाई आफ्नू दरबारमा बोलाए । कुनै कामको सिलसिलामा । उसले चाणक्यलाई विचारै नगरी प्याच्च भनिदिएछ-'तिमीमा जत्ति प्रतिभा छ त्यति नै तिम्रो रूप पनि यदि राम्रो हुन्थ्यो भने कुरा अर्कै हुन्थ्यो, तर के गर्नु ? मलाई यस्तो नराम्रो मानिसको सङ्गत गर्नुपरेको छ ।"
राजाको यस्तो नराम्रो वचनप्रति चाणक्यलाई अत्यन्त रीस उठयो । यद्यपि उनी हत्तपत्त रिसाउने खालका मानिस त होइनन्, तर भारीसभाका बीचमा अलि नराम्रो पाराले (अपमानजन्य किसिमबाट उपहास गरेको हुनाले) तत्कालै चाणक्यले दरबारमै आफ्नो टुप्पीको शिखा (गाँठो) फुकाउँदै भने"राजन् ! तिमीले आज भारी सभाका बीचमा जो मेरो अपमान गयौ, त्यसको बदला मैले अवश्य लिएँ छाड़नेछु !, मैले मगध राज्यको सिंहासनमा कुनै

You might also like
15 Comments
  1. salman Ali says

    Bahut achha laga hame

  2. patil says

    so sweet book

  3. nitish kumar says

    Book

  4. prasad arun shirsekar says

    Thank u vry much…
    Here my search come true on ur website…
    And i hope hence forword this website will support me more and more…
    May god bless u…

  5. Mukesh says

    Please, pdf ki size bhi likhe toe aur achcha rahega!!
    Thanks

  6. sunil shastri says

    We shall learn more

  7. Rahul Rajpoot says

    R

  8. durgesh chaurasiya says

    I like this book
    Bhagavad-Gita
    Thanks

  9. dinesh says

    most of the links are not available

  10. Man Soni says

    I am man soni and i am happy to y becauae these thoughts touched in my heart and i will improove my life in the future. So thanks for it ……Man Soni

  11. Ram kishor singh says

    chaudhary ram kishor singh ki or se happy new year ki shubh kamanayen all group ko

  12. mukesh says

    nice

  13. Lokesh Ahirwar says

    link not working.

  14. Himanshu says

    This book is not available for download. It says 404 error.

    1. Jatin says

      Link Updated …try one more time

Leave A Reply

Your email address will not be published.